नियम ५७
सदस्यहरुको पारिश्रमिक, सेवाका शर्त र सुविधा
सदस्यले इजलास बसेको दिनको
निमित्त एक हजार रुपैयाँ भत्ता पाउनेछन् ।